प्रतिनिधिसभा पूनःस्थापना हुन सक्दैन् : अर्थमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका महासचिव विष्णु प्रसाद पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । आज (बिहीबार) ओली पक्षीइ प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाको कुनै सम्भावना छैन् ।’ यद्धपी उनले आफूहरुले सर्वोच्च अदालतको निर्णयलाई हार्दिकताका साथ स्विकार गर्ने स्पष्ट पारे । अब अनुशासित प्रतिनिधिसभाको निम्ति आफूहरु नयाँ निर्वाचनमा जान लागेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...