मन्त्रिपरिषद् बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ। बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।

यसअघि मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो। तर उक्त बैठकमा सभामुख अनुपस्थित भएपछि पुन : आजै ५ बजे बस्नेगरी बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...