संवैधानिक परिषदको बैठक आजै साँझ बस्ने



हाम्रो इकोनोमि

 

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको मंगलबारको बैठक बहिस्कार गरेपछि स्थगित भएको छ ।

स्थगित भएको बैठक आजै साँझ पाँच बजे पुनः बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् नेता शेरबहादुर देउवा उपस्थित रहेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटा परिषदको बैठकमा नगएको विषयमा सापकोटाको सचिवालयले केही भनेको छैन ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...