सभामुख सापकोटाले ओलीलाई धोका दिए



हाम्रो इकोनोमि

 

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकमा सापकोटा अनुपस्थित भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् नेता शेरबहादुर देउवा उपस्थित रहेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटा परिषदको बैठकमा नगएको विषयमा सापकोटाको सचिवालयले केही भनेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...