वामदेव गौतम मन्त्री बन्ने बाटो खुल्यो



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न सक्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य बनाउने सरकारको निर्णय बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएसँगै गौतमको मन्त्री बन्ने बाटो खुलेको हो ।

वुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा ढेड महिनापछि सुनुवाई भएको हो ।

अब गौतमलाई राष्ट्रिसभा सदस्यका रुपमा काम गर्न साथै मन्त्री बन्न समेत बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...