दुई अध्यक्षवीच फेरी बार्ता गर्ने सहमति



हाम्रो इकोनोमि

 

दुई अध्यक्षवीच फेरी बार्ता गर्ने सहमति भएको छ । पार्टीभित्रको विवाद मिलाउन र मन्त्रीहरु परिवर्तनबारे छलफल गर्न दुई अध्यक्षबीच भएको भेट बिना निष्कर्ष सकिएको छ ।

आज दुई अध्यक्षबीच कुनै ठोस परिणाम आउने गरी छलफल हुन सकेन । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विकसित राजनीतिक घटनाक्रमवारे सामान्य छलफल चलेको थियो ।

भेटमा चीन र भारतसङ्गको हाम्रो सम्बन्ध र भारतीय सेनापति आउन लागेकोबारे प्रधानमन्त्रीले प्रसङ्ग निकाल्नुभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...