काठमाडौं उपत्यकामा नआउन सरकारको आग्रह



हाम्रो इकोनोमि

 

सरकारले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको जोखिम उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन नागरिकलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नागरिकलाई उपत्यका नआउन आग्रह गरेका हुन् । पछिल्लो केही दिनयता उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढ्दै गइरहेको छ ।

शनिबार देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकामा ११७७ छन् । जसमध्ये काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी शुक्रबार नेपालमा अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिएका थिए । शुक्रबार २७२२ जना संक्रमण पुष्टि भएकोमा उपत्यकामा १६३८ छन् । जसमध्ये काठमाडौं जिल्लामा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...