राप्ती नगरपालिकामा हात्ति आतंक



हाम्रो इकोनोमि

 

राप्ती नगरपालिकामा हात्तिले आतंक मच्चाएको छ । राप्ती नगरपालिका वडा न ०१ र वडा न ०३ मा हात्तीले घर र बालिनालिमा क्षेती पुर्याउनुका साथी अन्नबाली नस्ट गरेको छ । करिब १५ बिघामा लाएको आम मानिसको धानबाली नस्ट गरेको लोथर मध्यबर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले हाम्रो इकोनोमिलाइ जानकारी दिनुभयो । कहिले दिउसै कहिले राती दिनको ३-४ वटा हात्तीले आतंक मच्चाउने गरेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो ।

हात्तीले राप्ती नगरपालिका वडा न ०३ मा किसानको कुखुरापालनगरेको खोर समेत भत्काएको अध्यक्ष स्याङ्बोले बताउनुभयो त्यसतै गरि राप्ती नगरपालिका वडा न ०१ मा रहेको घरपनि भत्काएको स्याङ्बोले बताउनुभयो । हाम्रो इकोनोमी सग कुराकानी गर्दै अध्यक्ष स्याङ्बोले सम्बन्धि निकाएले यश बिसयमा ध्यान दिनुपर्ने बताउनुभयो । मध्यबर्तिका अधिकान्श मानिस एलानी जग्गामा बसोबास गर्दै आएका छन । निकुञ्ज र मानव बस्ती बिचमा पर्खाल लगाइएपनी हात्ती आतंक अझै रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...