सुन्धारा कारगारका ४ कैदीको मृत्यु



हाम्रो इकोनोमि

 

सुन्धारा कारागारका ४ जना कैदीबन्दीको मृत्यु भएको छ । तीमध्ये १ जना ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मेगा अस्पतालमा मृत्यु भएको हो । अन्य ३ जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुन्धारा कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

वीरमा मृत्यु भएका ३ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...