प्रचण्ड परिवारका सवैको रिपोर्ट नेगेटिभ



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को  परिवार र सचिवालय सदस्यहरुको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।  बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मी बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ।” प्रचण्डपुत्रि गंगा दाहालले भनिन् “ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको छ ।”

गत बुधवार प्रचण्डको निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा प्रचण्डको परिवार सबैजनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...