कुकुर बेचेर ऋण तिरियो



हाम्रो इकोनोमि

 

सामान्यतया बैंकको ऋण समयमा तिर्न सकेनन् भने बैकका अधिकारीले पैसा असुल्न जग्गा लिलाम गरिहाल्छन् । तर जर्मनीको बैंकले पैसा फिर्ता लिन आश्चर्य लाग्दो तरीका अपनाएको छ । एक सरकारी कलेक्टरेले एक परिवारबाट पैसा फिर्ता लिनलाई उनीहरुको सबैभन्दा बहुमुल्य चीज बेचेर आफ्नो पैसा असुलेको छ ।

एक मिडीया रिर्पोटको अनुसार जर्मनीको पाँच सदस्य भएको एक परिवार ऋणमा डुबेको थियो । केही दिनदेखि कोशिश गर्दा पनि कर्जा चुक्ता गर्न पाएको थिएन् । यसै क्रममा डेब्ट कलेक्टरले उनको घरमा बहुमूल्य चीज खोज्न कोशिश गरे । सबै घर बेच्दा पनि उनीहरुले लिएको कर्जा चुक्ता गर्न सक्दैनथे । खोजी गर्ने क्रममा डेब्ट कलेक्टरले कुकुर देखे । कुकुरमा उनको ध्यान गयो ।

उक्त परिवारमा एक महंगो कुकुर पालिएको थियो । कुकुरको मुल्उ ८५० अमेरिकी डलर पथ्र्यो । डेब्ट कलेक्टरले कुुकुरलाई ईबेमा बेचेर आफ्नो पैसा फिर्ता लियो । तर बैंकले यसरी पैसा चुक्ता गरेकोमा जनावरको अधिकारकर्मी र स्थानिय मानिसहरु भने रिसाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...