आजबाट सिंहदरवार प्रवेशमा रोक 



हाम्रो इकोनोमि

 

सरकारले कोरोना त्रास वढेको भन्दै सिंहदरवार प्रवेशका लागि जारी गरिने सवै पास रद्ध गरेको छ ।

भीडभाडका कारण कोरोना त्रास वढेको भन्दै सर्वसाधारणका लागि सिंहदरवारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मुख्यसचिवको निर्देशनअनुसार सिंहदरवारभित्र कार्यरत कर्मचारीबाहेक सवैलाई प्रवेशमा रोक लगाइएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार अर्को सूचना जारी नभएसम्म अव पत्रकारसहित सबैका लागि सिंहदरवारमा प्रवेश निशेष गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...