बामदेव गौतमलाई भेट्न प्रचण्ड भैँसेपाटीमा



हाम्रो इकोनोमि

 

नेकपा भित्रको विवाद सतहमै छताछुल्ल भैरहदा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न दुई अध्यक्ष लागिपरेका छन् । पछिल्लो केही दिन यता ओलीसंग निकट बनेका गौतमलाई भेट्न अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटी पुगेका छन् । दुई नेताको भेटमा वर्तमान समसामयिक विषयमा छलफल हुने गौतमको सचिवालयले जनाएको छ ।

यस अघि सहमतिको लाथि अपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव राखेका थिए । तर पछि नेताहरुको पटक पटकको छलफलबाट पनि सहमति ननिस्किएपछि पार्टी फुटको संघारमा पुगेको विश्लेषकहरुको तर्क छ । यो विषम परिस्थितिमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सहमतिका लागि भन्दै आजै साँझ ५ बजे ओली प्रचण्डबीच वार्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...