होटल र बिद्यालय भदौ १ बाट सञ्चालन



हाम्रो इकोनोमि

 

सरकारले करिव ६ महिनाअघि लगाएको लकडाउन पूर्णरुपमा खोलेको छ । १५ साउनदेखि होटल, रेस्टुरा खुल्ने भएका छन् भने चैत ११ देखि लामो दुरीका यातायात पनि सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणको त्रासले ११ चैतदेखि देशभर लकडाउन गरिएको थियो ।

कोरोनाको संक्रमण नियन्त्रणमा आउन थालेपछि सरकारले लकडाउन खोलेको छ । बिद्यालयहरु पनि भदौ १ खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । बैशाख १ देखि लिइने भर्ना भदौ १ बाट लिइने भएको छ । लामो समयदेखि बन्द भएका स्कुलहरु अनलाइन मार्फत पढाई सञ्चालन हुँदै आएका थिए ।

कोरोनको संक्रमण घटेपछि लकडाउन खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले बताए । भदौ १ देखि आन्तरिक र बाह्य उडान पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...