पवन कुमार थापको असमाहिक निधन



हाम्रो इकोनोमि

 

वाईसिएल नेपालको काठमाण्डौ जिल्लाका पुर्व सदस्य तथा कामनपा  ३ का वडा अभ्यक्ष, हाल राष्टिय युवासंघको हुनहार युवा कमरेड पवन कुमार थापको असमाहिक निधन भएको छ । उत्त निधन प्रति युवासंघ काठमाण्डौका अध्यक्ष मान बहादुर तामाडले श्रद्धान्जली व्यत्त गर्दै यो दुखत घडीमा सम्पुर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...