प्रचण्डले फोन गरेर भने, महरा जि बधाइ छ



हाम्रो इकोनोमि

 

जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले टेलीफोन गरेर बधाइ दिएका छन् ।

डिल्लीबजार कारागारबाट छुटेका महरा छुट्नासाथ प्रचण्ड लगाएत नेकपा का नेता माधव कुमार नेपाल लगाएतले फोन गरेका छन् । जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो ।

लगतै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए । उनले भोली पत्रकार सम्म्लेलन गर्ने तयारी समेत गरेका छन् । प्रचण्डले महरालाई निर्दोष सावित भएर रिहाइ भएकोमा बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...