वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन



हाम्रो इकोनोमि

 

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंमा उपचार क्रममा बुधबार बिहान शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । फेरि समस्या भएपछि उनलाई मंगलबार राति ८ बजे मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गर्ने तयारी छ । उनी इलामको फिक्कलमा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...