एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदललेल काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो ।

नेकपाको केन्द्रीय समिति बैठकले आइतबार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो ।

यो कार्यदललाई १० दिनको म्याद दिइएको छ । कार्यदलले एमसीसी देशको हितमा छ कि छैन भन्ने लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने छ । नेकपाभित्र अमेरिकी सहयोग एमसीसीका विषयमा मदभेद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...