बस र माइक्राे ठाेक्किँदा सुनसरीमा पाँच जनाकाे मृत्यु



हाम्रो इकोनोमि

 

इनरुवा नगरपालिकाकाे तित्रीबनामा बस र माइक्रोबस आपसमा ठाेक्किँदा पाँच जनाकाे ज्यान गएकाे छ ।

इटहरीबाट इनरुवातिर जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस गाडी र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठाेक्किएका हुन् ।

दुर्घटनामा माइक्रोका चालक दीपक खड्कासहित तीन जनाकाे घटनास्थालमा ज्यान गएकाे थियाे भने उपचारकाे क्रममा दुई जना गरी पाँच जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । त्यस्तै दुर्घटनामा काठमाण्डाैका हेमराज काेइरालाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...