नेपाली उद्धार गर्न दुइटा जहाज तयारी अवस्थामा छ: मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीहरू उद्धार गर्न तयारी अवस्थामा दुइटा जहाज राखिएको बताएका छन्।

चीनको वुहानलगायत क्षेत्रमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा रहेको उनले बताए।

चीनमा कोरोना भाइरस संक्रमण फैलिएको छ। पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको उनले बताए। अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...