कामको लागी युवाशक्ती विदेश जानु पर्दैन : कृषि मन्त्री लामा (हेर्नुहोस भिडियो)
नेपाल कम्युनिस्ट पार्टी नेकपा बाग्मती प्रदेश सचिवालय सदस्य एवं माननीय भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले नेपालको बिकास र समृद्धि नै कृषिबाट हुने बताएका छन । उने नेपाल टेलिभिजनको एक अन्तवार्तामा उत्त कुरा बताएका हुन । उनले बागमती प्रदेशको १३ वटै जिल्लामा कृषि उपजलाई आवश्यक पर्ने कृषि चिस्यान केन्द्र धमाधम भैरहेको पनि बताउनु भएको छ । उनले अब युवा शत्ति विदेश जानु नपर्ने र नेपालमै कृषि उत्तपादनमा लाग्ने हो भने सरकारले अनुदानको ब्यवस्था गरेको पनि बताउनु भयो ।
हेर्नुहोस वहाँको अन्तवार्ता


