सरकारले फिर्ता माग्यो साझा यातायातसँग व्याजसहित ३ अर्ब, यस्ता छन मन्त्रिपरिषदको ३२ निर्णय



हाम्रो इकोनोमि

 

 

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता मागेको छ । गत सोमबार (माघ ६) गते बसेको मन्त्रिपरिषद बैठक गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको बताए । तोकिएको समयमा बस सञ्चालन गर्न नसेका कारण देखिउँदै सरकारले लगानी फिर्ता मागेको हो ।

साझा यातायतलाई ३ सय नयाँ विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले ३ अर्ब सेयर लगानी गरेको थियो । सेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए ।

यो सँगै मन्त्रिपरिषद बैठकले अन्य ३२ वटा निर्णय सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...