पत्नी पीडितका लागि खोलीयो पुरुष आश्रम



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय पत्नि पिडित पुरुषहरु पनि उकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । यस्ता उदाहरणहरु नेपालमा प्रशस्तै भेटीन थालेका बेला भारतमा भने पत्नी पीडित पुरुष आश्रम नै संचालनमा ल्याइएको छ । जहाँ पत्निद्धारा पडित बनाइएका पुरुषहरुलाई आश्रय दिइन्छ। भारतको औरंगावादमा यस्तो विशेष आश्रम संचालनमा ल्याइएको हो ।आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित भएको र उनलाई उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेपछि उनी पिडित पुरुषहरुको सहायता बन्न पुगेका हुन् ।

प्रसंग हो सन् २०१६ को ।नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उनले यो आश्रमको उद्घाटन गरेको भारतीय मिडियाको भनाई छ । जहाँ भारतभरीका पत्नि पिडितहरु सल्लाह लिन जाने गरेका छन् । अनौठो आश्रममा एक ठूलो कौवाको प्रतिमा बनाइएको र हरेक दिन बिहान र बेलुकी उक्त कौवाको दीप बत्ति बालेर पूजा गर्ने गरिएको बताइएको छ । जहाँ अहिलेसम्म ५ सय बढी पत्नि पिडितहरुले आश्रय लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...