आस्था राउत नेपाल आउनासाथ पक्राउ गर्ने प्रहरीको यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

अभिभावकले प्रहरी कार्यालयमा ल्याउने प्रतिबद्धता जनाए गायिका आस्था राउतलाई नेपाल आउनासाथ नपक्रिने प्रहरीले बताएको छ ।त्यसका लागि सहयोग गर्न तयार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीको भनाइ छ ।

प्रहरीले आस्थालाई फरारको सूचीमा राखेको छ । अभद्र व्यवहार अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी भारतको सिक्किममा रहेको जनाइएको छ। प्रहरीले उनलाई त्यताबाट फर्किनासाथ पक्राउ गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...