दामनमा ८ भारतीय पर्यटकको मृत्यु : ‘आफैंले ल्याएको रक्सी पिए, हिटर नबाल्नू भन्दा मानेनन्’



हाम्रो इकोनोमि

 

दामनको एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका भारतीय पर्यटकले सोमवार राति आफैंले ल्याएको रक्सी पिएको खुलेको छ ।

रिसोर्टमा भारतीय पर्यटकले आफैंले बोकेर ल्याएको रक्सी पिएको थाहा नगरपालिका–४ का वडाध्यक्ष दिपकसिंह लामाले बताए ।

‘आफैंले ल्याएकोमध्ये आधा रक्सी रिसोर्टको बारमा बसेर खाएका रहेछन् । त्यसपछि आधा रक्सी होटलको कोठामै लगेका रहेछन्,’ उनले भने ।

वडाध्यक्ष लामाका अनुसार भारतीय पर्यटकहरू काठमाडौंबाट पोखरा हुँदै दामन पुगेका थिए । काठमाडौंबाट पर्यटक बस ‘रिजर्भ’ गरेर भारतको केरलाका १५ जना पर्यटक सोमवार साँझ रिसोर्टमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...