आज यति घट्यो सुनको मुल्य



हाम्रो इकोनोमि

 

 

आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज साताको तेस्रो दिन (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाला सुन ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर ७० हजार पाँच सय रुपैयाामा किनबेच भैरहेको छ । सोमाबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...