मकै र सातु खाएर नेपाली सिमाको रक्षा गर्न तयार छौँ सबै जनता माझँ पुर्‍याउ!



हाम्रो इकोनोमि

 

नेपालको भूमिसमेत समावेश गरेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले सातु खाएर सीमा सुरक्षा गर्न तयार रहेको बताएको छ । जनमुक्ति पार्टीले साेमबार बुटवलमा जुलुस तथा खबरदारी सभाको आयोजना गर्दै यस्तो बताएको हो ।

जनमुक्ति पार्टीको ५ नम्बर प्रदेश परिचालन समितिको आयोजनामा भएको जुलुसका क्रममा पार्टीका महासचिव केशव सूर्यवंशी मगरले आफूहरु मकै र सातु खाएर नेपाली सिमाना रक्षा गर्न तयार रहेको बताएका हुन् । समाचार गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...