यति राम्री श्रीमती र छोरी १९ दिन देखि बेपत्ता , श्रीमान भक्कानिएर रुदै ( भिडियो सहित )



हाम्रो इकोनोमि

 

नेपाली समाजमा विभिन्न घटना हरु हुँदै आएको छ भने पछिल्लो समय यस्ता सामाजिक घटनाहरुले निकै स्थान पाउने गरेका छन। श्रीमान बिदेशमा दु:ख गरेको हुन्छ तर श्रीमती नेपालमा पर पुरुष संग लाग्ने र सबै सम्पती पनि लगेर भाग्ने क्रम जारी छ। यस्ता घटना हरु पछिल्लो समय बाहिरिन थालेका छन। हुनत पहिले झनै यस्ता घटना धेरै हुने गरेका थिए तर अहिले बढ्दो मिडियाको पहुँच संगै यस्ता सामाजिक घटनाहरु मिडियामा आउने गरेका छन।

त्यस्तै घटना अहिले एउटा मिडियामा आएको छ। दाङ जिल्लाको राप्ती गाउँ पालिकामा एउटा परिवारको 19 दिन देखि श्रीमती र छोरी बेपत्ता छन। त्यसोत श्रीमती पोइला गएको हुन सक्ने अड्कल गरिएको छ। यश अघिपनी श्रीमानले पर पुरुष संग रङेहात फेला पारेको भन्दै श्रीमानले गुनासो पोखेका छन। हेर्नुहोस भिडियो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...