मिस वर्ल्ड जिताउन सहयोग र सेयर गर्नुस नेपाली चेली अनुष्का श्रेष्ठको अपिल



हाम्रो इकोनोमि

 

मिस वर्ल्ड जिताउन सहयोग र सेयर गर्नुस नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

काठमाडौंं : आगामी डिसेम्बर*मा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगिता*मा नेपालको तर्फ*बाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठ*लाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ ।

आउँदो डिसेम्बर मा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगिता*मा नेपालको तर्फ बाट मिस नेपाल अनुष्का श्रेष्ठ*लाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ । जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यस*लाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ । यसरी गर्न सकिन्छ एप्स डाउनडोल गरि लाईक तथा शेयर गर्नुस !

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...