नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा



हाम्रो इकोनोमि

 

नेपाल–भारत उद्योग वाणिज्य संघको विहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले सिर्जना राणालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

संघको कार्यसमिति सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सन्दीपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष राणाले आगामी दिनमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...