महिलाले नै राख्छन यसरि प्रस्ताव : यस्तो ठाउ जहा पैसा नतिरी सम्पर्क राख्न सकिन्छ



हाम्रो इकोनोमि

 

कुनै ठाउँमा सित्तैमा सेक्स गर्न पाइन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । स्लोभाकियामा एउटा यस्तो वेश्यालय छ, जहाँ मानिसले सक्स गर्नका लागि कुनै शुल्क तिर्न पर्दैन ।

उक्त वेश्यालयका यौनकर्मी महिलाहरुले यौनकर्म गरेबापत आफ्ना ग्राहकबाट रकम असुल्दैनन् । उक्त वेश्यालयमा जानका लागि मानिसहरु तछाडमछाड नै गर्छन् । किनकि त्यहाँ सित्तैमा सम्भोग गर्ने मौका छ ।

तर उक्त वेश्यालयमा सम्भोग गर्न चाहने पुरुषहरुले एउटा शर्त पालना गर्नुपर्दछ । जुन शर्त सबैले नमान्न पनि सक्छन् ।

वेश्यालयका यौनकर्मी महिलासँग सेक्स गरेको भिडियो खिच्ने शर्तमा मात्र त्यहाँ सित्तैमा सेक्स गर्न पाइन्छ । त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यवसायिक रुपमा बिक्री वितरण हुन सक्छ । साभार DESKONEWS बाट

 संसारकै धनी व्यक्ति बिल गेट्स आफूले खाएको भाँडा आफैं किन माझ्छन्?

विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित बिल गेट्ससँग अरबौंको सम्पत्ति छ। गत वर्ष उनी ८९.३ बिलियन युएस डलरसहित विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिको तेस्रो नम्बरमा थिए। यति धेरै सम्पत्तिका माकिल उनी आफूले खाएको भाँडा आफै माझ्छन्। आज हामी उनीसँग सम्बन्धित केही रोचक कुराको बारेमा जानकारी दिन्छौं।

बिल गेट्स सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक हुन्। उनलाई आफ्नो काम आफैं गर्न निकै मन पर्छ। त्यही भएर उनी आना खाएपछि आफ्नो भाँडा आफैं माझ्छन्।

उनले भाँडा माझ्नुकासाथै घरका अन्य काम आफैं गर्दा उनको माइण्ड फ्रेस हुन्छ। त्यसो गर्दा आफैंले आफैंलाई धेरै समय दिएको जस्तो हुन्छ।
बिल गेट्सलाई बगौँचाको पनि निकै शोख छ। त्यही भएर उनी बगैँचामा फूल र विरुवाको रेखदेखमा आफैं सहभागी हुन्छन्।

उनलाई रुख विरुवासँग निकै लगाव छ। किनभने उनी रुख विरुवालाई सानैदेखि माया गर्थे। त्यही भएर उनले रुख विरुवा र फूलको हेरचाह गर्न धेरैमानिस रखोका छन्। र उनी आफैं पनि बगैँचामा केही समय बिताउँछन्।

बिल गेट्स आफू जस्तै आफ्ना सन्तानलाई पनि असल मानिस बनाउन चाहन्छन्। उनीहरु आफैं आत्मनिर्भर हुन भन्ने चाहन्छन्।
उनी आफ्ना बच्चा पनि आफैं जस्तै धनी भएको देख्न चाहन्छन्। र आफैंले केही गर्नुपर्छ भन्ने उनको बुझाइ छ।

बिल गेट्स सानै देखि निकै मेहनती थिए। उनले १७ वर्षको उमेरमा नै आफ्नो पहिचान बनाएका थिए। उनले १७ वर्षको उमेरमा कम्पनीको सिईओको कमाण्ड सम्हालेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...