यस्तो तस्बिर राख्दै प्रियंकाले सोफामा आरामले आयुष्मानसँगै गर्न मनलाग्छ भनेपछि…



हाम्रो इकोनोमि

 

अहिले चलचित्र भन्दा फरक काममा व्यस्त नायिका प्रियंका कार्की र चर्चा पर्यावाचीजस्तै शब्द हुन् । उनले दिने बयान र गर्ने हर्कत समयसमयमा चर्चामा रहने गरेका छन् ।यो बीचमा उनी अहिले फेरि चर्चामा आएकी छिन् । कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् ।

हिजो आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यस्तो खुलासा गरेकी हुन् । उनलाई श्रेष्ठको ओठमा दैनिक चुम्बन गर्न मनपर्छ । उनले तस्बिरसँगै राखेको क्यापसन अंग्र्रजीम लेखिएको छ । उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ ।

कार्कीको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह १ आइ लभ यु’ उनले यो भन्दा पहिले पनि दिएका केही बयानहरु चर्चामा रहेका थिए । उनी खुल्ला ह्रदय भएको नायिकाको रुपमा पनि चर्चित छिन् । लामो समय अमेरिका बसेर उतै कलाकारिता पढेकी कार्की पछिल्लो समयको व्यस्त नायिका पनि हुन् । तर अपिहले उनी आयंका फाउन्डेसनमार्फत सामाजिक काममा पनि व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...