गढीमाई मेलामा ११ हजार राँगाको बलि दिइने



हाम्रो इकोनोमि

 

बाराको महागढीमाई मेलामा पशुलाई बलि दिन सुरु गरिएको छ । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा मंगलबार राँगाको बलि दिइँदैछ । पञ्चबलीको रुपमा मुसा, बोका, पाठी, परेवा र हाँसलाई बलि दिइने गढीमाई पञ्चवर्षिय मेलामा आज राँगाको मात्र बलि दिइदैछ ।

यस ठाउँमा सोमबार रातीदेखी तान्त्रिक विधिबाट गढीमाई मन्दिरमा पुजा शुरु गरिएको थियो । यस मन्दिरमा पुजा गर्दा गर्दै आफै बत्ति बलेमा पुजा सुरु भएको मानिन्छ ।

पुजा गर्दा गर्दै बत्ति बलेपछि शुरुमा पाँच बर्ष भन्दा बढी उमेर भएका बोका र सेतो मुसाको बलि दिइएको थियो । गढीमाई मेला मूल समारोह समितिका अनुसार करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...