यस्तो अनौठो घर बनाएर चीनले बनायो विश्व रेर्कड



हाम्रो इकोनोमि

 

चीनको गुइझो प्रान्तको यिंग्सन शहरमा ९९.९ मिटर अग्लो काठको भवनले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा स्थान हासिल गरेको छ । विश्वको पहिलो काठको भवन, सब भन्दा अग्लो र वास्तुकलाका अनुसार यो तीन वटा वर्गमा विश्व रेकर्डमा समावेश छ । यो भवन २४ तलाको छ । यसमा १५० भन्दा भेरै कोठाहरू निर्मित छन् । भवन, दुई बर्षमा सम्पन्न गरिएको हो । वास्तुकार डिजाइनको आधारमा निर्माण गरिएको छ । यसमा देवदारको काठको प्रयोग गरीएको छ । यसको छत र भित्ताहरू पनि काठले बनेका छन् । यो पूर्ण रूपमा पर्यावरण अनुकूल रहेको छ ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...