कुमारी चेपाङको धमकेदार गीत ‘जोबान राम्रो’ (भिडियो सहित)



हाम्रो इकोनोमि

 

लोकगीतको दुनियाँमा फेरी अर्को ईट्टा थप्ने काम गरेकी छिन कुमारी चेपाङले । उनले हालै मात्र बजार ‘जोबान राम्रो’ बोलको गीत ल्याएकी छन् । गीतमा कुमारी चेपाङलाई कुमार पुनले साथ दिएका छन् ।

मिठो स्वरकी धनी चेपाङ एक दशकभन्दा लामो समयदेखि लोकसंगीतमै समर्पित भएर लागेकी छिन । तुलाराम विरहीको शब्द रहेको सो गीतमा कुमारीका श्रीमान खड्ग चेपाङले संगीत भरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल शंकर बिसी र रिना थापा मगरले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले

      नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन...

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...