एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



हाम्रो इकोनोमि

 

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । यो पटकको एनआरएनएको निर्वाचनमा प्रष्ट रुपमा राजनीतिक विभाजन देखिएको छ । अध्यक्षमा निर्वाचित पन्तलाई नेकपाले सहयोग गरेको थियो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । औपचारिक घोषणा नभएपनि पन्तको फेसबुकमा एनआरएनएका उम्मेद्वारहरुले नै बधाई दिएका छन् । अत्याधिक तनावग्रस्त तरिकाले एनआरएनएको निर्वाचन तथा मतगणना सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...