अमेरिकामा कार दुर्घटनामा परि २ नेपालीको निधन



हाम्रो इकोनोमि

 

अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ । अमेरिका स्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठो क्किँदा नेपाली मूलका दुई नागरिकको नि धन भएको हो । गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीनवटा गाडी एक आपसमा ठ क्कर खाएका हुन् ।

दुर्घ टनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको नि धन भएको जनाइएको छ । घ टनामा एक नेपाली मुलकी अर्की महिला सहित चार जना घा इते भएका छन् । २२ वर्षीया सृजना विश्वकर्मा गम्भिर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।

स्टिलवेको गाडी टोयोटा क्यामरीमा ठो क्किएको हो। जसमा अञ्जु विश्वकर्मा, कुमारी विश्वकर्मा र सृजना सवार थिए । पछि स्टिलवेको गाडी फेरि टोयोटा टाकोमा नामक खाली गाडीमा ठोक्किएको थियो।

त्यहाँका स्थानीय फिलेमोन गोपालले आफ्नो फेसबुकमा सेयर गर्दै कुमारी र अञ्जु आमाछोरी दु र्घटना परी मृ त्यु भएको भन्दै समवेदना प्रकट गरेका छन्। यद्यपी प्रहरीले भने उनीहरूको सम्बन्ध खुलाएको छैन। घट नाबारे अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...