महन्थ ठाकुर राजपा नेपालको अध्यक्ष मण्डलको संयोजक



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्नेछन् । आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

तराई मधेस केन्द्रित ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् । तिनीहरुमध्येबाट पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्था गरिएको छ । यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...