ह्दयघात, ट्युमर, क्यान्सरबाट जोगिने भए आजैबाट यसरी खान थाल्नुहोस् बदाम



हाम्रो इकोनोमि

 

बदामको सिजन जाडो महिनामा बढी हुन्छ । जाडो महिनामा घाममा बसेर बदम खाने प्रचलन रहेको छ तर स्वास्थ्यका हिसाबले बदाम सधै खाँदा फाइदा हुन्छ । बदामा जहिले खाएपनि यसले राम्रो मात्र निम्त्याउँछ ।

बदामको नियमित प्रयोग गर्नाले क्यान्सरबाट बचाउँने देखि तौल घटाउँने डायबिटिजबाट जोगाउने लगायतका काम बदामले गर्छ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई हुनबाट जोगाउँछ जसका कारण क्यान्सर हुनबाट बचाउँछ । दाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

मुटुसम्बन्धी रोगलाइ पनि राम्रो गर्छ । बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्वहरु रहेका हुन्छन, जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...