नेकपाको सचिवालय बैठक स्थगित



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक आह्वान गरिएको थियो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।

नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको जनाइएको छ । बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउने अपेक्षा गरिएको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवदी एक भएर बनेको नेकपाको अझै केही कमिटीहरू टुंगिन बाँकी रहेका छन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...