मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए प्रधानमन्त्री ओलीले
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई तीन वटा भाषामा जन्मदिनको शुभकामना दिएका छन् । आज मोदीको ६९ औं जन्मदिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् । मोदीको जन्मदिनमा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।
Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being.
We will continue to work together for further consolidating multifaceted Nepal-India relations.
K P Sharma Oli✔@kpsharmaoli

प्रधानमंत्री श्री @narendramodi जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं।
मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।

પ્રધાનમંત્રી શ્રી @narendramodi જી ને જન્મદિન પર હાર્દિક શુભેચ્છાઓ! હું આપના સારા સ્વાસ્થ્ય, સુખ અને કુશળતાની કામના કરું છું.
આપણે સાથે મળી બહુપક્ષીય નેપાળ-ભારત સંબંધોને વધુ મજબૂત કરવા માટે કામ કરતા રહીશું.