दिनमा एउटा स्याउ खान जान्नुभयो भने दम, मधुमेह, मोटोपना, मुटुरोग जस्ता दर्जनौँ रोग हराउदै जान्छ



हाम्रो इकोनोमि

 

काठमाडौ । स्याउ खाँनुका धेरै फाइदाहरु रहेका छन् । स्याउ खाँनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने कुरा डाक्टरहरुले पनि पुष्टि गरिसकेका छन् । दिनमा एउटा स्याउ खाँदा डाक्टर कहाँ धाउनुपर्दैन । स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।

स्याउको रसले फुस्रो छाला तथा मानसिक रोग हटाउँछ, यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउने काम गर्छ , स्याउले हाम्रो शरिरको हाडलाई बलियो बनाउँछ, दिमागलाइ तेजिलो बनाउन मदत गर्छ , स्याउमा पाइने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाटपनि बचाउँने गर्छ ।

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले मधुमेह शरीरको मोटोपना, तथा मुटुरोगबाटलाइ राम्रो गर्नुका साथै गर्छ , स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न पजि सहयोग गर्छ , स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त मात्रामा पाइन्छ, यसमा भएको फाइटोन्युट्रिएन्टले धेरै किसिमका फाइदा गर्ने गर्छ ।

स्याउमा पानी र फाइबरको मात्रा हुन्छ जसले यसलाई पूर्ण आहार बनाउँछ । स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । यसमा भएको पोलीफेनोलले उच्च रक्तचापलाइ पनि नियन्त्रण गर्न मदत गर्दछ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...