जिग्री र पाँडेले नयाँ हाँस्य कार्यक्रम ‘सक्किगो नि’ल्याउने



हाम्रो इकोनोमि

 

हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा अभिनय गर्दै आएका पुराना कलाकारहरूको समूहले नयाँ नामको अर्को कार्यक्रम प्रसारणमा ल्याउने भएको छ । मिडियाहबसँग ‘भद्रगोल’ शीर्षकमा विवाद बढेपछि कार्यक्रम नै त्यागेको उक्त समूहले नयाँ कार्यक्रम ‘सक्किगो नि’ ल्याउन लागेको हो ।

हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरि निरौला, कमलमणी नेपाल, दीपक आचार्यलगायतको टिमले नयाँ शीर्षकसहितको कार्यक्रम ल्याउन लागेको हो ।

मिडिया हबले सर्जकलाई छलेर पारिश्रमिक नदिएको, पुरानो ब्रान्डमाथि नयाँ कार्यक्रम बनाएर मनोमानी गरेको लगायत गुनासो गर्दै आएका कलाकारहरूले नयाँ कार्यक्रम लिएर आउने तयारी गरेको हो।

नयाँ कार्यक्रम आँउदो असोज २ गते बिहिबारबाट प्रसारणमा ल्याउने निर्माण समूहको तयारी छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...