डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो, कहाँको मूल्य कति ?



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

काठमाण्डाै थानकोटबाट १५ किलाेमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो । मंगलबार दिउँसाेदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेललको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...