भर्खरै शक्तिशाली भुकम्पको धक्का महसुस [थप जानकारी आउँन बाँकी]



हाम्रो इकोनोमि

 

आज दिउँसो शक्तिशाली भुकम्प गएको छ । आज ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प भारतको जम्मु कश्मिरमा गएको हो । भारतको जम्मु कश्मिरको सीमा क्षेत्रमा सोमबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उक्त भुकम्पले जम्मु कश्मिर र हिमाचल प्रदेशको सीमा क्षेत्रमा धक्का दिएको जानकारी दिइएको छ । उक्त भुकम्प आधा घण्टाको अन्तरालमा दुई पटक गएको समाचारमा उल्लेख छ । भुकम्पबाट भएको क्षतिबारे भने हालसम्म कुनै जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...