दक्षिण कोरियाको बैठकमा भाग लिएर सुरेन्द्र पाण्डे स्वदेश फिर्ता



हाम्रो इकोनोमि

 

एसिया भित्र पानिको मुद्दा लाई सम्बोधन गर्न एसियालि सांसदहरूको पहलमा दक्षिण कोरियाको Seoul मा Asian National Assembly Water Consultative Board (AAWC ) को काउन्सिल बैठक सम्पन्न भयो । उक्क बैठकको आयोजक दक्षिण कोरिया रहेको थियो । सम्मेलन बाट दक्षिण कोरियाको उप सभामुख अध्यक्ष उपाध्यक्षमा नेपालबाट मा. सुरेन्द्र पाण्डे पाकिस्तानबाट महमद भानडा, कम्वोडियबाट चन्दारा कोषाध्यक्ष कोरियकै सांसद र महासचिवमा विज्ञ समुहबाट निर्वाचित भएको थियो । उक्त सम्मेलनमा ६ देशबाट सहभागिता रहेको थियो । नेपालबाट सहभागि हुनु हुने मा. अमृता थापा, मा. रामवावु कुमार यादवलाई पनि सदस्यमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...