११ वर्षिया भाइरल नानीको सपना पुरा हुने भएपछि भक्कानिएर रोईन दोहोरीमै, इन्द्रेणीमा गीत गाउदै!



हाम्रो इकोनोमि

 

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन।कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनि आउने भएकी हुन्।उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन।

कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ जाने भएकी छिन।कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि दोहोरी गाउने भएकी छिन।उनको आवाजमा यो समय लाखौ दर्शक झुमिएका छन।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...