ऋषि धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा रुदै मिडियामा भन्छिन:राम्रो गर्दानि जस पाईन हेर्नुहोस् भिडीयोमा



हाम्रो इकोनोमि

 

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।हिजो उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन।

एलिजा गौतम माथी एकोहोरो दर्शकको आक्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ।उनि भन्छिन ‘यो देशमा जतिनै राम्रो गरेपनि नहुने रैछ,धर्म अनुसार अगाडी बढ्यो एति धेरै आलोचना किन ?के बिगारेको छु र मैले’हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...