मनकारी भाइरल झाक्रीले गरे ठुलो सहयोग, परिवारमा चल्यो रुवाबासी (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

काठमाडौँको जोरपाटीमा बस्ने वन झाक्री दिल कुमार तामाङको चर्चा अहिले निकै चुलिएको छ। देशमा मात्र नभई विदेशमा समेत उनको चर्चा बढिरहेको छ। उनी आफ्नो झाक्री विद्याले विरामी निको पार्ने कार्य गर्छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन।

सानो हुँदा बन झाक्रीले लगेर झाक्री विद्या सिकाएर पठाएको उनको भनाई छ। वन झाक्रीको विद्या पाएको हुनाले दिल कुमार तामाङ्ग पनि वन झाक्री बने। अहिले उनी विरामीको रोग निवारण गर्नमा व्यस्त छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन। त्यस्तै, उनले अल्सर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोग लागेका विरामीलाई अस्पताल जान नै सल्लाह दिने गर्छन।

उनै झाक्री दिल कुमारले जोरपाटी स्थित बाहुनधारा नजिकै मृत्यु र जीवनको दोसाधमा रहेको बुद्ध तामाङ्गलाई सहयोग गरेको छ । दिल कुमारले उपचार खर्च बापत २० हजार सहयोग गर्दा परिवारमा रुवाबासी नै चलेको थियो ।

बुद्धलाई बिराटनगरको नोबेल अस्पतालको लापरबाहीले अपरेशन पछी उनको शरीर सुकेर ४५ केजी बाट १४ केजीमा झरेको थियो । बुद्धलाई अहिले उनका फुपूले टिचिङ्ग अस्पतालमा उपचार गर्दै आएकी छिन ।

घरायसी अवस्था समेत नजिक रहेको बुद्धको बुवा पनि बिरामी छन् भने आमाले ३ महिनाको हुदै छाडेर अर्कै संग गएकी थिइन । अहिले उनि फुपुको साथमा छन् । बुद्धलाई सहयोग गर्नको लागि तल हामीले जानकारी दिएका छौ ।

यो बाबुको आथिक अवस्था कमजोरी भएको कारण सहायोग गरिदिनुहोला अहिले चाहिं कृपया अझै सहयोगको खाँचो छ । सबैले यो भिडियो सेयर गर्नुस है । सहयोगका लागि सम्पर्क :9843656603 खाता नम्बर : 0060100001627020

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...