अस्मिता कार्की रुँदै अन्यायमा परे भन्दै पहिलोचोटि मिडियामा (भिडियो)



हाम्रो इकोनोमि

 

 

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेकी अस्मिता कार्की सोमबार रिहा भएपछी पहिलो पटक मिडियामा आएकी छिन् । उनले क्यानडा नेपालसँग कुरा गर्दै आफु अन्यायमा परेको भन्दै भाबुक भएकी छिन् । उनले आफु पिडित पक्षको महिला भएको बताउदै पिडामा हुँदा आफुलाई साथ दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् । क्यानडा नेपालसँग कुरा गर्ने क्रममा ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पिडा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए ।

क्यानडा नेपाल अनलाईनबाट

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...