अस्मिता कार्की रुँदै अन्यायमा परे भन्दै पहिलोचोटि मिडियामा (भिडियो)



 

 

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेकी अस्मिता कार्की सोमबार रिहा भएपछी पहिलो पटक मिडियामा आएकी छिन् । उनले क्यानडा नेपालसँग कुरा गर्दै आफु अन्यायमा परेको भन्दै भाबुक भएकी छिन् । उनले आफु पिडित पक्षको महिला भएको बताउदै पिडामा हुँदा आफुलाई साथ दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् । क्यानडा नेपालसँग कुरा गर्ने क्रममा ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पिडा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए ।

क्यानडा नेपाल अनलाईनबाट

 

प्रतिक्रिया दिनुहोस
काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा

काठमाडौं-१६ मा एमाले उम्मेदवार तुलाधरले देखेका जितका चार आधार

    यसपालि हामीले जित्ने आधार धेरै छन्,’ काठमाडौं महानगरपालिका वडा नम्बर १६

राजस्व संकलनमा १७ प्रतिशतले वृद्धि

    चालू आर्थिक वर्षको चार महिनाको राजस्व संकलन गत आर्थिक वर्षको सोही

एमाले जागरण सभाको संयोजकको जिम्मेवारी कैलाश ढुङ्गेललाई

    नेकपा एमालेले भोलि काठमाडौंमा गर्न लागेको जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले